as i see the world..................

नेपाल को सन्दर्भ मा संघियता उचित कि अनुचित

Tuesday, 27 April 2010

संघीयताले देशलाई अन्तत विखण्डन गर्नेछ

नेपाल प्राचीनकाल देखि नै छुट्टै स्वतन्त्र अस्थित्वमा रहेको एकात्मक मुलुक हो जहाँ बहुजातीय, बहुभाषिक बहुधार्मिक र बहसास्कृतिक संरचना रहिआएको छ। २०६२/२०६३ को जनआन्दोलनको सफलता पछि नेपाल अब संघीय राज्यमा जानुपर्छ भनि अन्तरिम संविधानमा उल्लेख भैसकेको छ र संविधानसभाको पहिलो बैठकको पूर्णबहुमतले त्यसलाई अनुमोदन पनि गरिसकेको छ भने अर्कोतिर शुरुदेखि नै नेपालमा संघीयता घातकसिद्ध हुन्छ भन्दै रा.ज.मो. ले सांगठनिक रुपमा एक्लै भए पनि विभिन्न चरणका आन्दोलन संघीयताका पक्षधर पार्टीका स्थानिय कार्यकर्ता तथा आम नागरिकको...
Read the full post

Tuesday, 13 April 2010

संघीयता, चित्रबहादुर र भाबि नेपाल

Mahesh sagar khanalनेपालको अन्तरिम संबिधान २०६३ मा संघीयता भन्ने सब्द परेदेखि नै यो अत्यन्तै बिबादास्पद शब्द बनेको छ। अनेक पार्टीको निर्णयमा संबिधानसभाको चुनाबसम्म आइपुग्दा संघीयता निर्बिकल्प सब्द जस्तो देखिन आए पनि स्वयम पार्टीका नेता समेत संघीयता ले दिने दुस्परिणाम प्रती आश्वस्त देखिन सकेका छैनन। जनतामा ब्यापक अन्योल छाएको छ। हिँजो बहुदल आएपछी देशमा कायापलट हुन्छ भन्नेहरु लोकतन्त्र ,गणतन्त्र भन्दै आफ्नो लाज छोप्न संघीयता आएमा देशै स्वर्ग हुने हल्ला फिँजाउँदै हिँडेका छन अर्को तर्फ कतिपय पार्टी...
Read the full post

नेपालको सन्दर्भमा संघीयता

नेपालको सन्दर्भमा संघीयता कति आवश्यक छ? संघीय व्यवस्थाबाट देशलाई के कति लाभ प्राप्त हुन्ोछ वा सँसारमा संघीयतामा गएका राष्ट्रहर्कमा के कस्ता परिणामहरू प्राप्त भएका छन, आदि विषयमा गंभीररूपमा छलफल हुनु अत्यावश्यक हुन गएको छ। पश्चिमी अफ्रिकी देश नाइजेरियामा ३५० जातजातीहरू रहेको पाईन्छ। शुरूमा तीनवटा जातिय राज्यबाट शुरू भएकोे नाइजेरियामा क्रमशः हालसम्म ३६वटा राज्य पुगिसकेका छन्। अझै बढ्ने क्रममा छन्। जातीय दङ्गा बढेका छन्। त्यस्तै ईथियोपियामा राज्यहरू टुक्रिने र टुत्र््कयाउने क्रम चलिरहेकै छ। सोभियत...
Read the full post

जातीय राज्यको भूकम्प कति रेक्टरको होला?

–मोदनाथ प्रश्रित नेपालमा जनजाति, जाति, राष्ट्र र राज्यको स्वरूप र चरित्रबारे भ्रमको शृङ्खला तयार गरिएको छ। त्यसमाथि कतिपय नेताहरू आफ्नो सङ्कीर्ण स्वार्थवश नयाँनयाँ भ्रमका जाली पर्दा थप्दैछन्। नेपाली जनतालाई परस्परमा जुधाएर आफ्ना विभिन्न स्वार्थ पूरा गर्ने नवउपनिवेशवादी र धार्मिक मिसनरी तत्वहरू यसका मूल सूत्राधार हरू हुन्। आफूलाई ठूला दलका दिग्गज नेता भन्नेहरू देशको समाज विकास क्रम, वर्तमान यथार्थ र भावी जटिल र खतरातिर ध्यान नदिई भेडाको बथान झैं हिँडिरहेका छन्। रातको कुहिरोमा नागबेली बाटोमा गुड्ने...
Read the full post

संघीयता प्रायोजित नारा हो

– हिमलाल पराजुली, सचिवालय सदस्य, संघीयता विरूद्ध राष्ट्रिय अभियान केन्द्रीय समिति (एकीकृत माओवादी शान्ति प्रक्रियामा झरेपछि त्यसमा प्रवेश गर्नेहरूको ओइरोनै लाग्ने गरेको छ। माओवादी प्रवेश गर्नेहरूमा कुन्डले मन्डले देखि लिएर शहरिया बौद्धिक व्यापारीहरूको लामो लर्को छ। प्रवेशको लहर सँगै माओवादी दरबारिया देखि घरबारियासम्मले भरी भराउ हुन थाल्यो। वैचारिक क्षमता भन्दा माओवादीमा बाहुबल र हतियार दम्मले प्रश्रय पाउँदै जान थाले। वर्गसंघर्ष, समाजवाद र साम्यवाद जस्ता शब्द माओवादी भित्र “सपनाको फल” हुँदै जान...
Read the full post

Thursday, 25 March 2010

संघीयता ः भ्रम

संघीयताको सबैभन्दा नराम्रो पक्ष भनेको सार्वभौम सत्ता सम्पन्न राष्ट्रिय शक्तिको विभाजन हो । नेपालमा दलितहरुको जनसंख्या कूल जनसंख्याको करीव १४%रहेको छ । यदि नेपाललाई १४ वटा राज्यमा विभाजन गर्ने हो भने उनीहरुको संगठित शक्ति विभाजन भएर १ % मा झर्न पुग्छ । यहि कुरा अन्य आदिवासी र जनजातीको हकमा पनि लागु हुन्छ । यसरी देशको संगठित राष्ट्रिय शक्तिमा विभाजन हुँदा राष्ट्र कमजोर हुन्छ र विखण्डनको खतरा बढेर जान्छ । संघीयता भनेको आधिकारिक रुपमा सत्ता र पदको सिर्जना गर्नु हो । जसले मानिसलाई अरु महत्वाकांक्षी...
Read the full post

Monday, 11 January 2010

खबरदार देशद्रोही

कसैँको नाक काटेर गएको 240 बर्षको बदला फेरी 240 बर्ष आफ्नो जातिय राज्य चलाउने दिवासपना देख्नेहरु खबरदार तिमीहरु जस्तो भाडाको टट्टु होइनौ हामी र त्यती कायर पनि छैनौ। देश बचाउन कफन बाधेर उत्रेका बिर सिपाही देशको लागी मर्न पनि तयार छन खुकुरी र पेस्तोल ले तर्साउने मुर्खता ...
Read the full post

Sunday, 3 January 2010

सुजाता संघीय राज्यको विपक्षमा

बनाउने/नबनाउने विषयमा जनमत संग्रह गरिनुपर्ने धारणा व्यक्त गरेकी छन् । विगतमा राजनीतिक दलहरूले आफूखुसी संघीयतामा जाने निर्ण्र्ाागरेर ठूलो गल्ती गरेको बताउँदै कांग्रेसनेतृ सुजाताले यसको छिनोफानो गर्ने जिम्मा जनतालाई दिन जनमत संग्रह गरिनुपर्ने जनाइन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले भनिन्, 'माओवादीको दबाबमा विगतमा ठूलो गल्ती गरियो, अझै केही बिग्रिसकेको छैन, जनमत संग्रह गरेर त्यो गल्ती सच्याउन सकिन्छ ।' संघीयतामा जाँदा देश टुक्रिने खतरा रहेको बताउँदै उपप्रधानमन्त्री सुजाताले भनिन्, 'हामीले...
Read the full post
 

संघियता चाहिँदैन Copyright © to scientific nepal team