२-भदौ-२०६६,मंगलवार
संघीयताले विस्तारवादको नै सेवा गर्नेछ
बुटवल। राष्ट्रिय जनमोर्चाका महासचिव डिलाराम आचार्यले संघीयताले नेपाली जनता र नेपाल राष्ट्रको हित गर्नुको सट्टा मुलरूपमा सामन्ती व्यवस्था वा भारतीय विस्तारवादको नै सेवा गर्ने दावी गर्नु भएको छ। राष्ट्रिय जनमोर्चा रूपन्देहीद्वारा आयोजित “नयाँ संविधान निर्माणका सर्न्दभमा राष्ट्रियता र संघीयताका प्रश्नहरू” विषयक अन्तरक्रियामा बोल्दै उहाँले उत्क कुरा बताउनु भएको हो।
नेपालको भु–राजनैतिक स्थितिमा नेपालको राष्ट्रियता सबैभन्दाबढी खतरा भारतीय...
नेपाल को सन्दर्भ मा संघियता उचित कि अनुचित
Monday, 23 November 2009
Monday, 9 November 2009
इतिहासमा सच्याउन नसकीने गल्ती
राजनीतिक इतिहासमा गल्तीहरूका चाङ थापिदै गए भने मुलुकले दुःख पाउँछ। राजनीतिक नेतृत्वले विराट गल्ती गर्दा मुलुक नै भीरबाट खसेको करुण तास्विरहरू छन्, हाम्रा अगाडी।
राज्य संचालनको विधिको नेतृत्व गर्नेहरूले जनचाहना, राष्ट्रहित र त्यस अनुरुप परिमार्जन हुदै जाने समयको धड्कनलाई बुझ्न सकेनन भने इतिहासले भयावह चित्र कोर्दो रहेछ। हाम्रो देशको राजनीतिक नेतृत्वतहले अहिलेसम्म राज्य संचालनको विधितय गर्दा जनचाहनाको हेक्का राखेन, राष्ट्रहित सोचेन र समयको धडकनलाई पनि बुझ्न सकेन, नेतृत्वतहको यो भयानक लापरवाही र...
युगान्तकारी आँधीको प्रतिक्षामा – बद्री कुँइकेल
कुनै दुस्वप्न देखिएको पनि छैन
शरीरका अंग प्रत्यंक फर्फराएका पनि छैनन्
न्याउरी र विरालाले बाटो काटेका पनि छैनन्
रातमा श्याल कुकुर र वनविराला रोएका पनि छैनन्
धूरीमा बसेर काग गिद्धहरु कराएका पनि छैनन्
अपसगुनका कुराहरुको अनभूति नभएपनि
कुनै ठूलो दुर्घटनाको आभाष जस्तो
कुनै अकल्पनीय विपत्तिको संकेत जस्तो
मन भित्रभित्रै डराइरहेछ
मुटु थर थर कापिरहेछ।
हिजो अघोािष्त गृहयुद्धहरुले थिलथिल्याएको मन
शान्ति सम्झौताले पनि बाँध्न सकेन
बर्षाैं ओछ्यान परेका रोगी जस्तै
आफै थला परेको मेरो वर्तमान
तंग्रने...
संघीयता र राष्ट्रियता मित्रलाल शर्मा अहिले देशको राष्ट्रियताका अगाडि ठूलो खतरा उत्पन्न भएको छ। शायद मुलुक इतिहासकै यो सबै भन्दा जटिल र खतरनाक मोडमा उम्भीएको छ। मुलूकका राजनैतिक घटनाक्रमलाई सरसर्ती हेर्ने हो भने, यो सहज र स्वभाविक प्रक्रिया जस्तो देखिन्छ। तर घटनाक्रमको विशिष्ट र सुक्ष्म अध्ययन गर्ने हो भने, मात्र यसको जटिलता लाई बुझन सकिन्छ। ०७ देखि यता जनताले ठूला ठूला संघर्षहरू गरि अग्रगति तिर समाजलाई डोराउन चाहे तर हामीलाई थाहा छ हरेक संघर्षमा देशी तथा विदेशी प्रतिक्रयावादी शक्तिहरूले जनताको...
देश बचाउन हाम्रो अभियानआदरणिय देशभक्त जनसमुदायहरु,देश यतिबेला अत्यन्तै संगिन अबस्थाबाट गुज्रिरहेको छ। देशका सासकहरुको अकर्मण्यता तथा बिस्तारबादी र साम्राज्यबादिको चलखेलको कारण देशकै अस्तित्य नै संकटमा परेको छ। संघियता जस्तो घातक कुरालाइ अत्यन्तै सजीलो रुपमा प्रबेश गराइ देशलाइ टुक्राटुक्रा पार्ने दिशातर्फ देशका ठुला भनाउदा पार्टी लागेका छन। यदि आजै हामीले त्यसतर्फ सोचेनौ भने नेपाल नरहन पनि सक्छ।त्यसैले आउनुहोस आजैदेखी देश बचाउने लडाईमा ला...
Subscribe to:
Posts (Atom)