बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव डिलाराम आचार्यले संघीयता र राष्ट्रियता एक सिक्काका दुई पाटा भएको जनाउँदै नेपालको राष्ट्रियतालाई खण्डित पार्नका लागि नेपालमा संघीयता भित्राएको दाबी गर्नुभयो ।
नेकपा एकीकृतद्वारा बुटवलको मिडियो चोकमा आयोजित अन्तकिर््रया कार्यक्रमलाई एकीकृतका महासचिव रामसिहं श्रीष केन्द्रीय पोलिटब्युरो सदस्य युवराज पन्थी केन्द्रीय सदस्यहरु प्रेम सुवेदी डाचाराज वाग्ले चिरन पुन यमुना भूषाल लगायतका नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिपक ज्ञवाली एमाले रुपन्देहीका लिला गिरी र नेकाका खेलराज पाण्डे लगायतले पनि मन्तव्य राख्नुभएको थियो ।
नेपाल को सन्दर्भ मा संघियता उचित कि अनुचित
Monday, 7 December 2009
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment